जबरजस्ती करणी मुद्दाका फरार पक्राउ

२ साउन ७५, बुधबार
Share this
726shares

मोरङ, साउन २

Advertisement

इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

प्रहरीले मोरङ बिराटनगर १९ का हाल बिराटनगर १५ बस्ने ६९ वर्षीय बिश्वेश्वर भन्ने मदन प्रसाद पासमानलाई सोमबार पक्राउ गरि मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो।

Advertisement

पसमानलाई स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेको थियो ।उनी २०७३ साल भाद्र ३० गते देखि फरार थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top