११ असाेज, काठमाडौँ।
सरकारले बीपी काेइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेकाे छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बीपी काेइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका