३४ स्वास्थ्यकर्मी महिलालाई साइकल

राजविराज, साउन ११
सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनजीरादेवी यादवले जानकारी दिइन् ।

यसबाट सो गाउँपालिकामा रहेका सात वटै स्वास्थ्यचौकीबाट दिइने स्वास्थ्य सेवा अझ प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए । प्रशासकीय अधिकृत रञ्जीतजंग अधिकारीले आवश्यक बजेट अभाव भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शीर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताए । स्वास्थ्य स्वयंसेविका अरुलादेवी यादवले अब स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताइन् ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top