×

NEPAL TIMES UPDATES

Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026
Playing
भ्रष्टाचारको दलदलमा डुबेको मेरो देश || Nepal Times
Mar 27, 2026
Playing
६५ जिल्लाको धुलो र २०७२ को भूकम्पः जसले बालेनलाई प्रधानमन्त्री बनायो|| Nepal Times
Mar 27, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-13-2082 || Nepal Times
Mar 27, 2026
Playing
बालेन मधेसी प्रधानमन्त्री कि नेशनल आइकन ? || Nepal Times
Mar 27, 2026
Playing
“खेलमा खेलाडी, राजनीतिमा नेता” – मन्त्री सस्मित पोखरेलको स्पष्ट सन्देश|| Nepal Times
Mar 27, 2026
Playing
कानुन मन्त्री सोविताले पहिलो निर्णय के गरिन् ?|| Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजश्व अनुसन्धान विभाग खारेज प्रक्रिया सुरु|| Nepal Times
Mar 27, 2026
Playing
बालेन सरकारका पहिलो ४ निर्णयहरु के के हुन् ? || Nepal Times
Mar 27, 2026
Playing
पहिलो दिननै बालेन व्यस्त, प्रशासन सतर्क, बधाईको ओइरो|| Nepal Times
Mar 27, 2026
Playing
नवनियुक्त गृहमन्त्री: सुधन गुरुङले भने–बोल्ने होइन, काम देखाउँछौँ!|| Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेन शाह: पहिलो दिनमा देशप्रतिको श्रद्धा र सम्मान
Mar 27, 2026
Playing
शंखनादसँगै नयाँ युगःकस्तो हुनेछ बालेन्द्रको शासन? || Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री स्वर्णिमको पहिलो निर्णन नै बोल्ड, कस्तो छ उनको करियर ? || Nepal Times
Mar 27, 2026
Playing
सबैको आशाको पात्र प्रधानमन्त्री बालेन|| Nepal Times
Mar 27, 2026
Playing
वादी समुदायको पहिलो मन्त्री, इतिहास बदल्दै सीता बनिन् मन्त्री || Nepal Times
Mar 27, 2026
Playing
बालेन शाह: नयाँ नेपालको नयाँ अनुहार |Beyond Headlines: Understanding PM Balen Shah
Mar 27, 2026
Playing
ट्रम्प भन्छन् ‘प्रगति’, इरान भन्छ ‘झूट’, सत्य के हो ?|| Nepal Times
Mar 27, 2026
Playing
World News: इरानी मिसाइले भारतीय र पाकिस्तानीको मृ*त्यु, किमलाई कसले दियो राइ*फल ? || Nepal Times
Mar 27, 2026
Playing
दोलखा लाप्चाबाट सम्पर्कविहीन भयो हेलिकप्टर || Nepal Times
Mar 27, 2026
Playing
जेनजी आ न्दो लनमा पानी बाँड्न निस्किएका सुदन देशको गृहमन्त्री || Nepal Times
Mar 27, 2026
Playing
इरान–युएस सम्झौता सम्भावनाले नेतन्याहु संकटमा, मोज्तबा समलिङ्गी ! || Nepal Times
Mar 27, 2026
Playing
टिम बालेनको प्रोफाइलः कसका के विशेषता ? || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बनेपछि बालेनले बनाएका ७ रेकर्डहरू || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेनको शपथमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली गएनन् || Nepal Times
Mar 27, 2026

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

२४ आश्विन २०७८

२४ असोज, गलकोट ।

आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ ।

Advertisement

यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र््त्राएका हुन । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पु¥याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच÷सात सयमा झरेको छ ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।

“मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार प¥यो, एक दुई हजार नाफा खानै प¥यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ” उनले भने, “च्याङ्ग्रीलाई समेत १७ हजार बढी मुल्य पर्ने भएको छ, आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुने छ ।” मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउदै छन् ।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु। एक हजार ८०० कारोबार शुरु भएको छ । हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ ।

Advertisement

अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।

भर्खरको समाचार

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top