×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

प्रशिक्षक अल्मुताइरी र कप्तान किरण प्रेस मिटमा आएनन्

२६ आश्विन २०७८

२६ असाेज, काठमाडाैँ ।

नेपालले आफ्नो फुटबल इतिहासमै सबैभन्दा महत्त्वपूर्ण खेलमा बिहीबार बंगलादेशको सामना गर्दैछ । भाेलीकाे खेलमा जित अथवा बराबरीको नतिजामा नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनल पुग्नेछ । पराजित रहेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

Advertisement

यसको एक दिन अगाडि मंगलबार आयोजित प्रेस मिटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएनन् । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जाेङ पनि अनुपस्थित भए ।

नेपाली टिमले दिएको जानकारीअनुसार अहिले तत्काल उनी प्रशिक्षणमा ब्यस्त छन् । त्यो भनेको नेपाली टिमले बान्डोस टापुमा दिउँसो अभ्यास गरेको छ । बिहीबार हुने खेल दिउँसो मालेको स्थानीय समयअनुसार ४ बजे हुनेछ र त्यसअनुसार खेलाडीलाई अभ्यस्त राख्न प्रशिक्षण भएको हो ।

तर यो उनको माइन्ड गेम पनि हुन सक्ने बताइएकाे छ उनी यस्तै यस्तै काम गर्न सिपालु छन् । उनको स्थानमा प्रेस मिटमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ आएका छन् ।

सहायक प्रशिक्षक किरणले नेपालले बंगलादेशविरुद्ध फाइनल प्रवेश गर्ने लक्ष्यसाथ उत्रने बताएका छन् ।‘बंगलादेशसँग खेल्न टोली तयार छ । टिमले राम्रो प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल हुने अपेक्षा गरेका छौं । यो खेल एकदम प्रतिस्पर्धात्मक हुनेछ । खेल हाम्रा लागि महत्त्वपूर्ण छ र राम्रो नतिजाका लागि खेल्नेछौ,’ उनले भने ।

‘हामी स्कोर गर्नका लागि नै खेल्नेछौं । हामी कुनै किसिमको दबावमा छैनौं । बरु बंगलादेशलाई भने जित्नुपर्ने दबाव रहेको छ,’ बराबरी भएको खण्डमा फाइनलमा पुग्ने जनाउँदै उनले भने, ‘नेपालसँग दबाव लिएर खेल्ने क्षमता छ । हामीहरु तयार छौ । हामी मानसिक रुपमापनि तयार छौ, जित्नका लागि नै खेल्नेछौ ।’

Advertisement

 यता बंगलादेशले भने सबै दिउँसोको समयमा खेलेको छ । प्रशिक्षक श्रेष्ठले मौसमले पनि असर गर्नसक्ने बताए । ‘दिउँसो खेल्दा खेलाडीको प्रदर्शनमा असर पर्ने सम्भावना छ । तर हामीले खेल्नैपर्छ र त्यसका लागि तयार रहेका छौ । बंगलादेशी टिमले थ्री नेशन्स कप खेल्दा र अहिलेको टिममा धेरै फरक रहेको छ । टिमको रणनीति पनि फरक रहेकाले बंगलादेशले सरप्राइज दिनसक्ने सम्भावना रहन्छ,’ उनले भने ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top