×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विश्वभर कोरोना भाइरसको संक्रमण फेरि बढ्न थाल्यो

६ कार्तिक २०७८

६ कात्तिक, एजेन्सी।

विश्वभर कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अमेरिका, बेलायत र रुसमा संक्रमण उच्च रहेको छ ।

Advertisement
Advertisement

अमेरिका र रुसमा त संक्रमण दर मात्रै होइन मृत्यु दर पनि दैनिक १ हजारभन्दा बढी छ । अमेरिकामा पछिल्लो २४ घन्टामा झण्डै ७० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यसैगरी बेलायतमा पनि केही दिनदेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम जारी छ । रुसमा पछिल्लो २४ घन्टामा ३७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

रुसमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि जोखिम कम गर्न आगामी अक्टोबर ३० देखि एक साताका लागि बिदा दिने घोषणा गरिएको छ । संक्रमणको जोखिम बढेकाले आयरल्याण्ले पर्यटकका लागि होटेल क्वारेन्टिन अनिवार्य गर्नुका साथै थुप्रै प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकेको छ ।

Advertisement
Advertisement

बेलायतले पनि संक्रमण नियन्त्रणका लागि देशभित्र प्रवेशमा कडाई गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top