विराटनगरका समाजेसेवी युवा इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा

१८ साउन ७५, शुक्रबार
Share this
775shares

विराटनगर, साउन १८
विराटनगरका समाजेसेवी युवा  चाँद बाबु इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा पर्न सफल भएका छन् । लिड इन्टरनेशनलले प्रत्येक वर्ष सुचिकृत गर्ने नेपालका चिन्नैपर्ने अग्रणी ५ हजार युवाको सुचिमा इराकी पनि पर्न सफल भएका हुन् ।

Advertisement

लियो क्लब अफ मल्टिपल डिस्ट्रीक्टकका प्रेसिडेन्ट समेत रहेका युवा इराकी नेपालका ५ हजार चिन्नैपर्ने युवाको सुचिमा सुचिकृत भएका हुन् । लिड इन्टरनेशनलले प्रत्येक वर्ष नेपालका राजनिति, समाजसेवा, व्यवपार व्यवसायलगायतका क्षेत्रमा कृयाशिल युवाहरु मध्येबाट ५ हजार युवालाई चिन्नै पर्ने अग्रणी युवाको सुचिमा समावेस गर्दछ ।

सो संस्थाले विभिन्न माध्यमबाट सम्वन्धीत युवाको अन्तरवार्ता लिइ विवरण केलाई अन्तमा चिन्नैपर्ने अग्रणी युवाको सुचिमा समावेश गर्ने गरेको सुचिकृत युवा इराकीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top