×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

नेपालद्धारा नेदरल्यान्ड्स सामु २१७ रनको लक्ष्य प्रस्तुत्

१८ श्रावण २०७५

काठमाडौं, साउन १८
दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य दिएको छ । कप्तान पारस खड्का र अलराउन्डर सोमपाल कामीको अर्धशतक प्रहारसँगै नेपालले ४८.५ ओभरमा २१६ रनको योगफल तयार पारेको हो ।

६९ बलमा ५१ रन जोडेका पारस सिलारको बलमा क्याच आउट भए उनले २ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, रिप्पोनको बलमा पेभेलियन फर्कनुअघि आक्रामक सोमपालले ३ छक्का र पाँच चौकाको सहयोगमा ६१ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र सुवास खकुरेलले समान १९र१९ रन जोडे भने आरिफ शेखले १६ र उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

एकदिवसीय क्रिकेटको डेब्यु खेलमा बुधबार नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । डेब्यु खेलमा नेपालका लागि उपकप्तान मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top