×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

चोरीमा संलग्न एक दर्जन व्यक्ति पक्राउ

२० श्रावण २०७५

विराटनगर,साउन २०
इटहरीबाट प्रहरीले चोरीमा संलग्न एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पेशेवर रुपमै चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकोे छ । नेपाल र भारतका विभिन्न स्थानमा चोरीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

टीकाराम श्रेष्ठ सन्देश भनिने दिनेश अधिकारी, रामकुमार विष्ट, दिनेश मरिक डोमलगायतलाई नियन्त्रणमा लिइएको पनि प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

नियन्त्रणमा लिइएका चोरहरुबाट घरको ताला र पसलको सटर भत्काउन प्रयोग गरिने फलामका विभिन्न सामग्रीका समेत बरामद भएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top