चिसोमा संक्रमणबाट बच्न न्यानो कपडा र खानपानमा ध्यान दिउँ

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, काठमाडौं ।

Advertisement

चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् ।

निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल, दम, मुटुको समस्या, जोर्निको दुखाई, पिनास जस्ता रोगहरु चिसोयाममा समस्याको रुपमा देखिने जनरल फिजिसियन डा. लोचन कार्कीले बताए ।

Advertisement

खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति चिसोबाट बच्नुपर्ने बताए । कार्कीका अनुसार चिसोयाममा सताउने रोगहरु निम्न छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top