×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

प्रदेश सरकारले ५ हजार बढी सामाजिक संस्थालाई कडाई गर्ने

२१ श्रावण २०७५

विराटनगर,साउन २१
१ नम्बर प्रदेश सरकारले प्रदेशमा विभिन्न नाममा खुलेका ५ हजार बढी सामाजिक संस्थालाई कडाई गर्ने भएको छ । प्रदेश सरकारले धार्मिक दंगा फैलाउने, साम्प्रदायीक भावना फैलाउने, राज्यका गोप्य सुचनाहरु विदेश पुर्याउने, समाजलाई द्वन्द्वको अवस्थामा पु¥याउने खालका गतिविधि गर्ने संस्था बन्द गर्ने जनाएको छ ।

प्रदेश सरकारको तर्फबाट संसदमा प्रस्तुत सामाजिक विकास संस्था सम्बन्धमा बनेको विधेयकमाथि सांसदले उठाएका प्रश्नको सोमबार बसेको बैठकमा जवाफ दिँदै मन्त्री जीवन घिमिरेले यस्तो बताएका हुन । उनले सामाजिक कामको नाममा जासुसी गर्ने गरेको विगतको उदाहरण प्रस्तुत गर्दै अबका दिनमा प्रदेशको आर्थिक समृद्धिमा भूमिका खेल्न नसक्ने संघसंस्थाका गतिविधि पनि कडाइ गरिने बताए ।

Advertisement
Advertisement

मन्त्री घिमिरेले प्रदेश सरकारको आवश्यकतामा मात्रै गतिविधि गर्न दिने, आचारसंहिता र निर्देशीका पालना नगर्नेलाई कारबाही गरिने, तोकिएको भन्दा अन्य काम गर्न नदिने, सामाजिक संघ संस्थामा आवद्ध व्यक्तिले सम्पत्ति विवरण उल्लेख गर्नुपर्ने, कर्मचारी तथा राजनीतिक पद धारण गरेको कोही पनि व्यक्ति सामाजिक संस्थामा बस्न नपाउने पनि बताए ।

Advertisement

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै प्रदेशसभा सदस्य मोहनकुमार खड्काले समाजिक संस्था गठन गरेर कमाइ खाने भाँडो बनाउने र समाजलाई खलल पु¥याउनेहरुलाई पनि विधेयकले रोक्ने प्रयास गरेको भन्दै प्रसंशा गरे । विधेयक माथि सोमबारको सैद्धान्तिक छलफलमा ९ जना सांसदले आफ्नो धारणा राखेका छन् । आइतबारको बैठकमा ८ जनाले विधेयकमाथि आफ्ना धारणा राखेका थिए । १७ जना सांसदले आफ्ना धारणा राखेसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top