घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

३ मंसिर, काठमाडौं ।

Advertisement

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

Advertisement

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top