तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुम, साउन २४
तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अहिले बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन भएको कार्यालयले यो तथ्यांक पनि अनुमान मात्रै गरिएको जनाएको छ । समयमा पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा रोपाइँ हुन नसकेको कृषि प्राविधिक बताउँछन् । विशेषगरी तल्लो औलक्षेत्रका खेत र बेँसीमा पानी नपर्दा रोपाइँ हुन कठिन भएको उक्त कार्यालयका वागवानी विकास अधिकृत राजीव कुमारले बताए ।

धान रोप्ने बेला पानी नपरेपछि किसान भोकमरी लाग्ला की भन्ने चिन्तामा छन् । लेकाली क्षेत्रमा भने रोपाइँ गर्ने समयमा छिटफुट वर्षा भएकाले रोपाइँ राम्रै भएको छ । अब पानी नपरे जिल्लामा रोपाइँ हुने सम्भावना कम छ, उनले भने । तेह्रथुममा कुल छ हजार ८ सय ६० हेक्टर जमिन मात्रै धानखेतीका लागि उपयुक्त छ ।
(रासस)

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top