×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

विश्वप्रकाशलाई देउवाकाे प्रस्ताव- ‘तपाईं सह-महामन्त्रीमा उठ्नुस्’

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडौँ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई सह-महामन्त्री पदको उम्मेदवार दिन प्रस्ताव गरेका छन् । बुधबार आफूनिकट नेताहरूसँग बूढानीलकण्ठस्थित निजी निवासमा भएकाे छलफलमा देउवाले शर्मालाई खस आर्यबाट सह-महामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् ।

Advertisement
Advertisement

आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोज्दै देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका हुन् । विभिन्न समूहबाट सह-महामन्त्रीमा ८ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ । अस आर्यतर्फबाट देउवा पक्षका मोहनबहादुर बस्‍नेत, गोविन्द भट्टराई र रमेश लेखकले पनि आकांक्षा देखाएका छन् ।

यस्तै, दलिततर्फबाट सहमहामन्त्रीमा मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातीतर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भिष्मराज आङ्गदाम्बे र चीनकाजी श्रेष्ठले पनि आकांक्षा देखाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

देउवाकै पक्षबाट महिलातर्फबाट सह-महामन्त्रीमा डीला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसाल पनि आकांक्षा देखाएका छन् । देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीको दाबी गरेका छन् ।

विभिन्न पदमा उठ्ने नेताहरुको संख्या धेरै भएपछि अन्य पदहरुका उम्मेदवार टुंगो लगाउन देउवालाई सकस भएको बताइएकाे छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top