जेरार्ड पिकेद्धारा अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा

विराटनगर, साउन २७
स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । ३१ वर्षीय युवा खेलाडी सेनटर ब्याक पिकेले स्पेनिस टोलीका लागि सन् २००९ देखि २०१८ सम्म १०२ क्याप जितेका छन् भन पाँच गोलसमेत गरेका छन् ।

उनी सन् २०१० मा स्पेनले विश्वकपको उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । त्यस्तै स्पेनलाई सन् २०१२ को युरो च्याम्पियन बनाउन पनि उनको योगदान महत्वपूर्ण थियो ।

पिकेले हालै भएको रुस विश्वकपको छनोट चरण सुरु भएदेखि नै विश्वकपपछि फुटबलबाट सन्यास लिने सोच बनाएको बताएका छन् । उनले अनावश्यक विवादको भूमरीबाट बाहिर शान्त बस्न उपयुक्त बताएका छन् ।

Advertisement

स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियाको स्वतन्त्रताको पक्षमा खुलेर समर्थन गरेको भन्दै राजधानी मड्रिडका समर्थकहरुले उनको आलोचना गरेका थिए । तर, बार्सिलोनाका यी सेन्टर ब्याकले अन्तिमसम्म आफ्नो अडान यथावत राखे । सरकारले जनताको मत सुन्नुपर्ने उनको धारणा थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top