×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

अभिनेत्री ज्याकलिनसँग २०० करोड कालो धन

२५ मंसिर २०७८

२५ मंसिर, एजेन्सी ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज २०० करोड भारतीय रुपैयाँ (कलोधन) प्रकरणमा अनुसन्धानको घेरामा छिन् । उनलाई अहिले बिदेश जान अहिले रोक लगाईएको छ । बिदेश जानको लागि बिमान स्थल पुगेकी यी अभिनेत्रीलाई बिमान स्थलबाटै प्रहरीले फर्काईदिएको छ ।

Advertisement
Advertisement

उनी बिदेश गएको खन्डमा २०० करोड प्रकरणको अनुसन्धानमा आँच पुग्ने भएका कारण उनलाई बिदेश जानबाट रोकेको दिल्ली प्रहरीको आर्थिक अपराध अनुसन्धान साखाले जनाएको छ ।

कालो धन प्रकरणको आरोपमा परेकी अभिनेत्री ज्याकलिनलाई दिल्ली प्रहरीले बयानको लागि बोलाएको छ । यदी यो प्रकरणमा अभिनेत्री ज्याकलिन दोषी देखिएमा उनलाई जेल सजाय हुने छ । जसका कारण बलिउडलाई ठुलो धक्का पुग्ने देखिन्छ ।

भारतीय नागरिक सुकेश चन्द्रशेख सहित केही व्यक्तिले २०० करोड घोटाला गरेको प्रहरीले जनाएको छ । सुकेश यस अघि पनि ठगी प्रकरणमा मुद्धा भोगिसकेका व्यक्ति हुन् । यसपटक उनको २०० करोड कलो धन राखेको प्रकरणमा अभिनेत्री ज्याकलिनको पनि नाम जोडिएको छ । उनी यो प्रकरणमा कसरी जोडिईन भन्ने’ प्रहरीले खुलाएको छैन । कालो धन ज्याकलिनको हुन सक्ने प्रहरीको अनुमान छ ।

Advertisement

अहिले ज्यानलिनमाथि अनुसन्धान भईरहेको भन्दै प्रहरीले त्यहाँका मिडियालाई थप जवाफ दिएको छैन । यो प्रकरणमा प्रहरीसँगै प्रवर्तन निर्देशालय (इडी)ले पनि अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top