Nepal Times
Nepal Times
3
Shares

मापदण्ड नहुँदा नक्कली हेल्मेटको छ्याप्छ्याप्ति

मापदण्ड नहुँदा नक्कली हेल्मेटको छ्याप्छ्याप्ति

साउन २८ ः दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरको हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन ।यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनु हो साटो फुट्ने गरेको पाईएको छ ।

गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको जनाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.