लागूऔषधको कारोबार रोक्न माग गर्दै जोगबनीमा प्रदर्शन

विराटनगर, साउन २९
सिमाक्षेत्रमा लागूऔषधको अवैध कारोबार रोक्न माग गर्दै भारतीय बजार जोगबनीमा प्रदर्शन भएको छ । नशामुक्ती आन्दोलन समितिको अगुवाईमा प्रदर्शन भएको हो ।

समिति आबद्ध नेपाल तथा भारततर्फका अभियन्ताहरुले विराटनगरको सिमाबर्ती बजार जोगबनीको नो मेन्स ल्याण्डमा धर्ना दिंदै प्रर्दशन गरेका हुन् । धर्ना दिने क्रममा उनीहरुले लागूऔषधको कारोबार रोक्न माग गर्दै स्थानिय प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन ।

Advertisement

धर्ना प्रर्दशनमा सहभागि नशामुक्ती आन्दोलनका अभियन्ता एवम जोगबनी नगर पञ्चायत, चेयरमैनका प्रतिनिधि राजु रायले जोगबनी बजारमा मौलाएको लागूऔषधको कारोबारले नेपाल र भारत दुवैतर्फका युवाहरु कुलतमा फस्दै गएको बताए ।

Advertisement

उनले जोगबनी नगर पञ्चायतको वडानम्बर–९ इन्दिरा नगरमा खुलेआम लागुऔषधको कारोबार हुने गरे पनि प्रशासनले नदेखैंझैं गरेको जानकारी दिए । भ्रष्ट प्रहरीकै संरक्षणमा लागूऔषधको कारोबार फस्टाएको उनको दाबी छ ।

नशामुक्ती आन्दोलनका नेपालतर्फका प्रतिनिधि मोहम्मद मुस्लिम मियांले सो क्षेत्रमा हुने लागुऔषधको कारोबारबाट नेपाली युवाहरु प्रत्यक्ष प्रभावित भइरहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top