×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

पोर्नस्टारका श्रीमानको यस्तो निर्णय

२९ श्रावण २०७५

एजेन्सी, साउन २९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथ कथित सम्बन्ध रहेको खुलासा गरेकी पोर्नस्टार अभिनेत्री स्टार्मी डेनियलसँग उनका श्रीमानले ‘धोकेवाज’ भन्दै अलग हुने निर्याय गरेका छन् ।

श्रीमानले एडल्ट एक्ट्रेस डेनियलमाथि एक्स्ट्रा मैरिटल अफेयर ९एडल्टरी० को आरोप लगाएका छन् । उनले गत साता सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन समेत दिइसकेका छन्।

Advertisement

यद्यपि डेनियलका वकिल माइकल एवेनटीले ट्वीटरमा एउटा वक्तव्य जारी गर्दै भनेका छन्–स्टार्मी डेनियल र उनका श्रीमान ग्लेनले अगल हुने निर्णय गरेका छन् । डेनियलको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो ।

उनी ३९ वर्षकी छन् । उनले सन् २०१० मा ४१ वर्षीय ग्लेन डन क्रैनसँग विवाह गरेकी थिइन् । ग्लेन मेटल म्युजिसियन तथा बयस्क चलचित्रका अभिनेता हुन् । डेनियलको यो तेस्रो विवाह हो। उनले सन् २०११ मा एउटी छोरी जन्माएकी थिइन् । एवेनटीले भने–स्टार्मीको छोरी उनको प्राथमिकतामा रहनेछ।

यसअघि पोर्नस्टार स्टार्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्धको विषयमा एउटा इन्टरभ्यूमा भनेकी थिइन् कि उनले बिना गर्भ्निरोधक ट्रम्पका साथ सम्बन्ध कायम गरेकी थिइन् । अमेरिकी मिडियाले यो अन्तर्वार्तालाई धमाकेदार बताएका थिए। डेनियल्सले पनि भनेकी थिइन् कि शारीरिक रुपले उनी ट्रम्पप्रति आकर्षित थिइनन् ।

यस्तै ‘वाल स्ट्रीट जर्नल’ को एउटा रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति पदको चुनाव लड्ने क्रममा डोनाल्ड ट्रम्पले सन् २०१६ मा आफ्नो निजी वकिलको माध्यमबाट एक जना पूर्व पोर्नस्टारलाई करिब ८२ लाख रुपैयाँ दिएका थिए । यो पैसा पूर्व पोर्नस्टारलाई आफूसँगको यौन सम्बन्धका बारेमा कुरा नखोल्न दिइएको हो ।

भनिन्छ कि एक्स–रेटेड अभिनेत्री स्टीफेनी क्लिफोर्ड र ट्रम्पबीच सन् २००६ मा यौन सम्बन्ध कायम भएको थियो । ट्रम्पले सन् २००५ मा मेलानियासँग विवाह गरेका थिए । व्हाइट हाउस भने ट्रम्प र डेनियल्सबीचको सम्बन्धसम्बन्धी समाचारको खण्डन गरेको छ ।

भर्खरको समाचार

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top