इंग्लिस प्रिमियर लिगः साउथ ह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोलले हरायो

२७ पुस ७८, बुधबार

२८ पौष, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साउथ ह्याम्टनले ब्रेन्टफोर्डलाई हराएको छ । आज बिहान घरेलु मैदानमा भएको खेलमा साउथ ह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हराएको हो ।

साउथह्याम्टनका जान बेडनारेक, अर्मान्डो ब्रोजा र चे एडम्सले समान एक÷एक गोल गरे । उसले एक गोल आत्मघाती उपहार पायो । ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि विटाली जेनेल्टले एक गोल फर्काए ।

जितसँगै साउथह्याम्टनको २० खेलमा २४ अंक भएको छ । साउथह्याम्टन अंकतालिकामा ११ औँ स्थानमा छ । समान खेलमा ब्रेन्टफोर्डको २३ अंक छ । ब्रेनफोर्ट १३ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड २१ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top