×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

कोरोना सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने

२८ पुष २०७८

२८ पौष, एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् ।

पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ ।

Advertisement
Advertisement

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले केन्द्र सरकारलाई कोरोनाको बढ्दो सङ्क्रमणबारे पूर्ण जानकारी रहेको तर तत्काल पुनः लकडाउन वा विद्यालय बन्द गर्ने अवस्थामा नरहेको बताएका छन् । अर्को लकडाउनको बोझ देशको अर्थतन्त्रले बोक्न नसक्ने उनको भनाइ छ ।

Advertisement
Advertisement

कोरोना भाइरसको सामना गर्न सरकारले स्वास्थ्य मापदण्ड र खोपमा जोड दिएको मन्त्री चौधरीले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तान सरकारले खोपका लागि झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top