×

NEPAL TIMES UPDATES

Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026

पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काद्वारा जिम्बाब्वे ५ विकेटले पराजित

३ माघ २०७८

३ माघ, काठमाडौँ । पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा श्रीलङ्काले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको २ सय ९७ रनको लक्ष्य श्रीलङ्काले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

Advertisement
Advertisement

श्रीलङ्काका लागि दिनेश चण्डीमाल, पाथुम निशान्का र चारिथ अस्लान्काले अर्धशतकीय पारी खेले । दिनेश र पाथुमले समान ७५ रन जोडे भने चारिथले ७१ रनको योगदान गरे । यस्तै, कुशल मेन्डीसले २६ र कामिन्दु मेन्डीसले १७ रन जोडे ।

जिम्बाब्वेका रिचार्डले ३ विकेट लिए भने सिकन्दर राजा र ब्लेसिङ मुजराम्बानीले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

जिम्बाब्वेका लागि सिन विलियम्सले एक सय रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै, जिम्बाब्वेका रेगिस चिकभाले ७२ रन बनाउँदै अर्धशतकीय पारी खेले ।

Advertisement

श्रीलङ्काका चामिका करुनारत्नेले ३ विकेट लिए भने जेफ्री भान्डरसे र नवन प्रदीपले २–२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १–० को अग्रता बनाएको छ ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top