विराटनगरका उद्योगीको माग सम्बोधन गर्न सरकारले बनायो कार्यदल

विराटनगर,साउन ३०
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उठाएका माग सम्बोधन गर्नका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । संगठन र संघको नेतृत्वमा यही साउन १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उद्योगी व्यवसायी छलफल गरेका थिए ।

सो क्रममा दुवै संस्थाका तर्फबाट प्रस्तुत गरिएको मागपत्रसहित मुलुकको आर्थिक विकासका निमित्त तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने कार्यहरुका विषयमा दुई महिनाभित्र ठोस प्रतिवेदन बनाएर पेश गर्ने गरी सरकारले कार्यदल बनाएको हो ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयका सहसचिव सदस्य छन् । त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, उद्योगी सुशील धनावतसहित विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सम्मिलित १३ सदस्यीय कार्यदल गठन भएको हो ।

यही बिहीबार कार्यदलको पहिलो बैठक बोलाइएको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top