×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

थापाका माग सम्बोधन गर्न विद्यार्थीले बुझाए लिङ्देनलाई ज्ञापनपत्र

२० माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताका लागि पूर्व अध्यक्ष कमल थापाले उठाएका माग सम्बोधन गर्न राप्रपा निकट विद्यार्थी संगठनले माग गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनलाई तीन बुँदे मागसहित बिहीबार ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन केन्द्रीय कार्यसमितिले थापाले पार्टी एकताका लागि उठाएका माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement

कार्यवहाक अध्यक्ष शशी श्रेष्ठ र महासचिव जनक फडेराद्वारा हस्ताक्षरित विज्ञप्तिमा कमल थापाका माग पत्रलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरी छलफल गर्नुपर्ने , पार्टीलाई यो स्थानसम्म ल्याइ पुर्याउन योगदान गर्ने ब्यक्तिहरुलाई उपेक्षा नगरी सबैलाई समान व्यवहार र उचित सम्मानका साथ उचित स्थान दिन माग गरिएको छ ।

यस्तै विज्ञप्तिमार्फत पार्टी भित्रका असन्तुटिलाई चाडो भन्दा चाडो छलफल गरी सम्बोधन गरी पार्टी एकता काय राख्न माग गरिएको छ ।

राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको भन्दै त्यसको छानविन हुनुपर्ने माग राख्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top