×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

इन्टरनेट गुणस्तर बढाउन वल्र्डलिङ्कले देशभर सिग्नल बढाउने

२१ माघ २०७८

२१ माघ, विराटनगर। इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन देशभर अप्टिकल सिग्नल बढाउने भएको छ ।

यसका लागि पूराना फाइबर केबल परिवर्तन तथा नेटवर्क मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । सामान्यतया अप्टिकल पावर लेभल र वायरलेसको सिग्नलसँग सम्बन्धित समस्याहरु, वायरलेससँग सम्बन्धित समस्याहरु आउँदा इन्टरनेटको गुणस्तरमा समस्या आउने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

फाइबर केबल परिवर्तन तथा नेटवर्क मर्मतपछि युजरहरुको घरमा राम्रोसँग कभरेज नपुग्नु, अरु वाईफाईका सिग्नलसँग इन्टरफेयर भएर आउने समस्याहरु र वायरलेसमा समस्या हुँदा ग्राहकको घरमा रहेको राउटरसम्म राम्रोसँग इन्टरनेट नपुग्ने लगायतका समस्याहरु अब नरहने कम्पनीको भनाइ छ । अहिले ग्राहकहरुको स्पिड ५० एमबिपीएसदेखि ३०० एमबिपीएस पुर्याएर पाँच गुणा सम्म अपग्रेड गरेको वल्र्डलिङ्कले जनाएको छ ।

यस्तै कम्पनीले ग्राहकहरुको वायरलेसमा हुने इन्टरफेयरको समस्या समाधान गर्न डुअल ब्याण्ड ५ गिगाहर्जको राउटर प्रदान गर्दै आइरहेको पनि बताएको छ । यसका लागि कम्पनीले वायरलेसको कभरेजको समस्याको समाधानको लागि नोकियाको मेस वाईफाई सोलुशन प्रदान गर्दै आएको बताएको छ ।

फाइबर नेटवर्कमा गरिएको सुधार सगै नब्बे प्रतिशत भन्दा ज्यादा ग्राहककोमा अप्टिकल पावर लेभल –२४ मद्यm भन्दा राम्रो पुराइएको वर्ल्डिड्लङ्क ले जनाएको छ भने निकट भविष्यमा ९५% भन्दा ग्राहकको अप्टिकल सिग्नलको क्षमता अपग्रेड हुने जानकारी गराएको छ। नेपालमा अरु इन्टरनेट सेवा प्रदायकले भने ग्राहकहरु लाइ अप्टिकल सिग्नल लेभलको बारेमा जानकारी दिने नगरेकोमा वर्ल्डिड्लङ्कले भने मोबाइल एप मार्फत नै अप्टिकल सिग्नलको क्षमता कति छ भनेर हेर्न मिल्ने सुविधा प्रदान गर्दै आएको छ।जसको माध्यम बाट –२७ ,–२८ ,–२९ मद्य सिग्नल हुदा पनि इन्टरनेट चलिरहेको भएपनि समस्या आउने हुनाले ग्राहकले आफ्नो फाइबर जडान मर्मतको लागि टिकट ओपन गर्न सक्नेछन।

Advertisement

केहि समय अगाडी नेटटिभि सगको सहकार्यमा नेपालमा पहिलो पटक एण्ड्रोइड सर्टिफाईड टेलिभिजन सेवा उपलब्ध गराउन सुरुगरेको वर्ल्डिड्लङ्क ५ लाख भन्दा ज्यादा ग्राहक सहित नेपालको ४३% इन्टरनेट ट्राफिक वहन गर्दै आएको छ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top