अब इजिप्टमा समर्थकले रंगशालामै खेल हेर्न पाउने

३० साउन ७५, बुधबार
Share this
711shares

एजेन्सी, साउन ३०
अफ्रिकी मुलुक इजिप्टको फुटबल लिगमा समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएका छन् । सन् २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन् ।

Advertisement

सन् २०१२ मा खेलका समयमा करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल मैदान जान बन्देज गरिएको थियो ।

प्रतिबन्ध सेप्टेम्बर १ तारिखबाट फुकुवा हुने बताइएको छ । सुरुवातमा ५ हजार भन्दा बढी समर्थकलाई मैदानमा प्रवेश गर्न अनुमति दिइने छैन् । इजिप्टका खेल मन्त्रि डा. अशरफ सोभइले अब समर्थकले पनि खेलमैदानमै गएर खेल हेर्न पाउने अनुमती दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top