×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

विश्वका यी ठाउँमा सुर्य अस्ताउदैन

३० श्रावण २०७५

एजेन्सी, साउन ३०
एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।

सुर्य कहिल्यै नअस्ताउने यस्ता ठाँउलाई ‘द मिडनाइट सन’पनि भनिन्छ । यो एक प्राकृतिक कारणले हुन्छ । उत्तरमा आर्क्टिक र दक्षिणमा अन्र्टा्टिक वृत्तमा गर्मि महिनामा चौबिसै घण्टा सुर्य देख्न सकिन्छ ।

Advertisement
Advertisement

१. नर्वे
उच्च भौगोलिक उचाइको कारण नर्वेमा ग्रिष्म ऋतुमा मध्यरात सम्म पनि सुर्य अस्ताउँदैन । यो देशमा मे महिनाको अन्तिमबाट जुलाईको अन्तिम सम्म करिब ७६ दिन सुर्य २० घन्टा भन्दा बढी उदाउँछ ।

२. फिनल्याण्ड
यो देशको अधिकांश भागहरुमा गर्मी महिनामा सुर्य लगातार ७३ घण्टासम्म उदाँउछ । यहाँ सुर्य अस्ताएर पनि केही समयमै फेरी उदाँउछ जसले रात र उदाँउदो दिनको भिन्नता नै हराइदिन्छ ।

३. स्विडेन

स्विडेनमा मे महिनाको सुरुबाट अगस्टको अन्तिमसम्म सुर्य मध्यरातमा अस्ताउँछ र विहान ४ बजे नै उदाँउछ । यो देशमा वर्षमा करिब ६ महिनासम्म लगातार धेरै घाम लागिरहने गर्छ ।

४. अलास्का, अमेरिका
अलास्कामा मे महिनाको अन्तिमदेखी जुलाइको अन्तिमसम्म सुर्य अस्ताउदैन् । अलास्काको फेयरब्याङ्क्स आर्क्टिक वृत्तको दक्षिणमा पर्छ जहाँ सुर्य राति साढे बाह्र बजे अस्ताँउछ । फेयरब्याङ्क्स आफ्नो टाइमजोन भन्दा ५१ मिनेटले अगाडि रहेका कारण यस्तो हुने गर्छ ।

Advertisement

५. आइसल्यान्ड
युरोेपको दोस्रो ठूलो टापु आइसल्यान्डमा सूर्य मे को सुरुवातदेखी जुलाइसम्म अध्याँरो हुँदैन् किनभने सुर्यजतिखेर पनि आकाशमै हुन्छ । आर्क्टिक ग्रिष्मको ऋतुको समयमा सुर्य मध्यरातमा अस्ताउछ र बिहानतिन बजे उदाँउछ ।
६. क्यानडा
विश्वको दोस्रो ठूलो देशले ग्रिष्म ऋतुको ५० दिन जति समय लगातार सुर्यको प्रकाश देख्छ । यस देशको इनुभिक र उत्तरी पश्चिम क्षेत्रहरुमा । यो देश वर्षैभरि हिँउले ढाकिएको हुन्छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top