फागुन १ गतेदेखि सिनेमा हलहरु खुल्ने

२८ माघ ७८, शनिबार

२९ माघ, विराटनगर ।
कोभिड महामारीका कारण बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् ।

सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुनेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top