धनकुटामा नेपाल बन्दको प्रभाव आंशिक

१५ फागुन ७८, सोमबार

१६ फागुन, धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी जिल्लामा आवातजावत गर्ने सार्वजनिक र माल वहाक सवारी साधनमा बन्दको आंशिक प्रभाव देखिएको छ ।

धनकुटा हुँदै तराई र पहाडी जिल्ला आवतजात गर्ने सार्वजनिक सवारीमा बन्दको प्रभाव परेको छ ।

Advertisement

तर निजी सवारी साधन भने संचालनमा रहेको र बजार–पसल तथा विद्यालयहरु संचालनमा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top