×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल हुँदैछः महन्थ ठाकुर

८ चैत्र २०७८

८ चैत, धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन् ।

जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गरेको र त्यहीअनुसार पार्टीभित्र छलफल भइरहेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ताको विषय समाधान हुनुपर्ने माग रहेको बताए ।

Advertisement

यी समस्या समाधान भएमा सरकारमा सहभागी हुन लोसपा तयार रहेको पनि उनले बताए । उनले स्थानीय तहको चुनावमा कुनै पनि दलसँग गठबन्धन गर्न पार्टी खुल्ला रहेको पनि बताए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top