‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक, रोमान्टिक बने आर्यन–श्रृष्टी(भिडियो)

३० साउन ७५, बिहीबार

विराटनगर,साउन ३१
आँउदो असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको शीर्ष गीत ‘बाँध मायाले’ रिलिज गरिएको हो ।

गीतमा अर्जुन पोखरेलको संगीत, शब्द रहेको भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकारद्धय आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

चलचित्र ‘बाँध मायाले’मा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय रहेको छ । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता हुन् ।यसको निर्देशन सविर श्रेष्ठले गरेका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top