×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

१० चैत्र २०७८

१० चैत, एजेन्सी । बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणाको तयारी गरेका छन् ।

Advertisement

ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने बीबीसीले जनाएको छ ।

यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ ।

Advertisement

नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ब्रसेल्स पुगेको खबरमा उल्लेख छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top