×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फिल्म कोडाले जित्यो अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार

१४ चैत्र २०७८

१४ चैत, एजेन्सी । फिल्म कोडाले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार जितेको छ ।

Advertisement
Advertisement

कोडा फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् ।

उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए ।

यस्तै, विल स्मिथले ’किङ्ग रिचर्ड’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।

यस्तै, ’द आइज अफ ट्यामी फेय’का लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ तथा ’द पावर अफ द डग’का लागि ’जेन क्याम्पियन’ले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

अमेरिकाको लस एन्जलसमा नेपाली समयअनुसार सोमवार बिहान भएको अवार्ड समारोहमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जापानी फिल्म ’ड्राइभ माइ कार’ले पाएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top