×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मौसम बद्लीः प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने सम्भावना

१५ चैत्र २०७८

१५ चैत, काठमाडौँ । आज मौसम बद्ली भएको छ । आज प्रदेश–१, वाग्मती र गण्डकीमा मौसम पूर्णरुपमा बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती ठाउँका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

काठमाण्डौमा अहिले मौसम धुम्मिएको छ। मौसमविद् भट्टराईकाअनुसार काठमाण्डौमा वायुमण्डलको सतहमा बादल विकसित भएको छ ।

पानी नपर्दा र हावा नचल्दा मौसम धुम्मिएको मौसमविद् भट्टराईले बताए । त्यस्तै आज राति प्रदेश–१, वाग्मती र गण्डकीबाहेक अरु ठाउँको मौसम सफा रहने अनुमान छ ।

Advertisement
Advertisement

तराईमा गर्मी बढेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top