Nepal Times
Nepal Times
3
Shares

बागलुङको बलेवा विमानस्थलमा धमाधम कालोपत्रेको काम हुँदै

बागलुङको बलेवा विमानस्थलमा धमाधम कालोपत्रेको काम हुँदै

२१ चैत, बागलुङ । बागलुङको बलेवा विमानस्थलमा धमाधम कालो पत्रेको काम भइरहेको छ । नियमित सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई यो विमानस्थलले काठमाण्डौसम्म जोड्ने छ ।

बलेवा क्षेत्रका स्थानीयले श्रमदानबाट थालेर २०१६ देखि २०१८ सम्ममा विमानस्थलको मैदान मैदान बनाएका थिए ।

यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाण्डौ, पोखरा र भैरहवाका नियमित उडान भैरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको थियो ।

नियमित जहाज सञ्चालनमा आए काठमाण्डौदेखि बलेवासम्म ४५ मिनेटमा पुग्न सकिन्छ भने पोखरा हवाई मार्गबाट बलेवा पुग्न ८ मिनेट लाग्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.