×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

इलोन मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति, मस्कसँग २१९ अर्ब डलर सम्पत्ति

२३ चैत्र २०७८

२३ चैत, एजेन्सी । इलोन मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन्। फोर्ब्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति भएका मस्क विश्वकै नम्बर एक धनाढ्य हुन्।

अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउन लागिपरेका छन्। उनले पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् यातायातमा क्रान्ति ल्याउने अभियानमा छन्।

Advertisement
Advertisement

विद्युतीय कार निर्माता टेस्लामा २१ प्रतिशत सेयर लगानीकर्तासमेत रहेका उनको सम्पती अघिल्लो वर्षको तुलनामा ६८ अर्ब डलर वृद्धि भएको छ।

उनले ट्वीटरमासमेत लगानी गरेका छन्। स्पेस एक्स, मस्कको रकेट कम्पनी समेत छ। दक्षिण अफ्रिकामा हुर्किएका उनी १७ वर्षमा क्यानडामा बसाईं सरेका थिए। त्यसपछि विद्यार्थीको रूपमा अमेरिका छिरेका थिए।

विज्ञानका विद्यार्थी उनले भौतिकशास्त्रको सिद्धान्तलाई आत्मासाथ गरेको बताएका छन्।

Advertisement
Advertisement

यसअघि सन् २०२१ मा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top