×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

सन्दीप लामिछाने ‘द हन्ड्रेड’को ड्राफ्टमा बिकेनन्

२३ चैत्र २०७८

२३ चैत, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बेलायतको ‘द हन्ड्रेड’को ड्राफ्टमा बिक्री हुन सकेनन्।

न्यूनतम ६० हजार पाउण्ड मूल्य राखेका सन्दीपलाई कुनै पनि क्लबले टिममा अनुबन्ध नगरेका हुन्।

Advertisement
Advertisement

अघिल्लो सिजन ओभल इन्भिन्सिबल्समा अनुबन्ध भए पनि अन्तिम समयमा भिसाका कारण खेल्न नपाएका सन्दीपलाई यो पटक कुनै पनि टिमले रूची देखाएनन्।

दोस्रो संस्करणका रुपमा रहेको द हन्ड्रेड सन् २०२० मा नै हुने भनिएपछि कोभिडका कारण स्थगित भएको थियो। २०२१ मा प्रतियोगिता हुँदा सन्दीप श्रम स्विकृतीका कारण बेलायत पुगेर क्वारेन्टिन बसे पनि अन्तिममा खेल्न पाएका थिएनन् ।

यो पटक सन्दीपले विदेशी खेलाडीको कोटामा नाम दर्ता गरेर ड्राफ्टमा परेका थिए। तर मंगलबार भएको ड्राफ्टमा उनलाई कुनै पनि टिमले अनुबन्ध नगरेका हुन्।

यस्तै डेभिड वार्नर, आरोन फिन्च, क्रिश गेल, बाबर अजाम पनि ड्राफ्टमा बिक्री भएनन्।

ड्राफ्टमा एसोसियट देशबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड्, नामिबिया, यूएई, बर्मुडा, अमेरिकाबाट पनि खेलाडीसहित १६ बिभिन्न देशका २८४ जना इंग्ल्यान्ड बाहिरका खेलाडीले नाम दर्ता गराएका थिए।

प्रतियोगितामा सहभागी ८ टिमले यसअघिको सिजनकै आधारमा खेलाडीहरु रिटेन गरेका छन् भने कुल ४२ खेलाडीको स्थानका लागि मंगलबार ड्राफ्टमार्फत खरिद गरेका हुन्।

बन्द ढोकामा भएको ड्राफ्टको आयोजना इंग्ल्याण्ड र वेल्स क्रिकेट संघले गर्दै आएको छ।

प्रतियोगितामा ब्रमिङघम फोक्सि, लण्डन स्प्रिट्स, म्यानचेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जर्स, ओभल, साउर्दन ब्रेभ, ट्रेन्ट रोकेट्स र वेल्स फायर टिमको सहभागिता रहेको छ।

Advertisement

द हन्ड्रेड लिगको दोस्रो सिजन आगामी ३ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top