×

NEPAL TIMES UPDATES

Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026

४४.५६ अंकले घट्यो नेप्से

२८ चैत्र २०७८

काठमाडौं, २८ चैत । सोमबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । बजार मापक परिसूचक नेप्से ४४.५६ अंकले घटेको छ । सोमबार २ हजार ४७१.८१ बिन्दुबाट सुरु भएको बजार १.८१ प्रतिशतले घटेर २ हजार ४१९.८० बिन्दुमा पुगी बन्द भएको छ ।

बजार घटेसँगै साेमबार ठूला कम्पनीको बजार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ बिन्दु कायम भएको छ ।

Advertisement
Advertisement

यसदिन कारोबारमा आएका २३३ वटा कम्पनीको ४० हजार पटक शेयर कारोबार हुँदा ५० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार कुल कारोबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको भएको छ ।

यसदिन बजार ओरालो लागेसँगै सबै समूहका सूचक राताम्मे देखिएका छन् । कारोबारमा आएका सूचकमध्ये सर्वाधिक अन्य र लाइफ इन्स्योरेन्स समूहको सूचक क्रमशः ४.६२ र ३.१५ प्रतिशतले खुम्चिन पुग्यो ।

यस्तै, १७ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा १७६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बजार राताम्मे देखिए पनि नेस्डाे समृद्धि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १७० रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ८७० रुपैयाँ हुन पुग्यो । यस्तै, जालपा सामूदायिक लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि हुँदा शेयर मूल्य प्रतिकित्ता ४९१ रुपैयाँ कायम भएको छ । साथै इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले घट्न गयो ।

उक्त कम्पनीको शेयर मूल्य क्रमशः १११ रुपैयाँ र १५१ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार १ रुपैयाँ र १ हजार ३८० रुपैयाँ कायम भएको हो ।

Advertisement
Advertisement

सोमबार सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख ८० हजार कित्ता शेयर खरिदिबिक्री भएको छ ।

भर्खरको समाचार

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

सम्बन्धित खबरहरु

Scroll to Top