माओवादीलाई भरतपुर नदिए विराटनगर वा काठमाडौं चाहिन्छः प्रचण्ड

४ बैशाख ७९, सोमबार

विराटनगर, ५ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबिच चुनावी तालमेल गर्दा आफूहरुलाई चितवनको भरतपुर नदिए विराटनगर चाहिने बताएका छन् ।

Advertisement

सोमबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘माओवादीलाई भरतपुर र रेनु नै चाहिएको होइन । ६ वटा महानगरमध्ये एउटा त माओवादीलाई चाहिन्छ । त्यसमध्ये भरतपुर नै होइन काठमाडौं वा विराटनगर दिए पनि हुन्छ ।’ उनले भने,‘तर, भरतपुर माओवादीले जितेको भएर कांग्रेसले पनि हामीलाई भरतपुर नै छाड्न खोजेको छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top