×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

रतुवामाईको मेयरका लागि एमालेबाट अनेरास्ववियु उपमहासचिव खनालसहित ६ जनाको नाम सिफारिस

५ बैशाख २०७९

विराटनगर, ५ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि मोरङको रतुवामाईमा नगरपालिकाको मेयरमा एमालेबाट अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित ६ जनाको नाम सिफारिस भएको छ ।

एमालेको नगरस्तरीय संयन्त्रले पार्टीबाट मेयरको उम्मेदवारका लागि खनालसहित, दुर्गा विष्ट, गोपी चापाचाई, मेघराज कट्टेल, डीबी कार्की र प्रकाश ढकालको नाम सिफारिस गरेको हो ।

Advertisement
Advertisement

खनाल एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय उपमहासचिव, एमाले मोरङको जिल्ला कमिटी सचिवालय सदस्य र जनसंगठन समन्वय संयन्त्रको उपप्रमुख हुन् ।

त्यस्तै विष्ट एमाले मोरङको सचिवालय सदस्य तथा क्षेत्र नं. २ (क) का इन्चार्ज हुन् । चापागाई जिल्ला कमिटी सचिवालय सदस्य र मोरङ क्षेत्र नं. २ का इन्चार्ज हुन् । उनी २०७४ सालको निर्वाचनमा एमालेबाटै रतुवामाई–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कट्टेल पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन् । त्यस्तै कार्की पार्टीको प्रदेश कमिटी सदस्य र प्रकाश ढकाल रतुवामाईका स्थानीय नेता हुन् ।

सर्वसम्मत हुन नसकेपछि मेयरका आकांक्षी सवैको नाम सिफारिस गरेर पठाइएको एमाले रतुवामाई नगर कमिटीका कार्यबाहक अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि चार जनाको नाम सिफारिस भएको छ ।

Advertisement

बर्तमान उपमेयर दमयन्तादेवी चुडाल, चन्द्रकला भण्डारी, सीता भुजेल र देवी गौतम सुवेदीको नाम सिफारिस भएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top