×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेले सत्ता गठबन्धनलाई धुलो चटायो

६ बैशाख २०७९

सुर्खेत, ६ वैशाख । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव कँडेल अध्यक्षमा निर्वाचित भएका हुन् । आज बिहान सकिएकाे मतगणना अनुसार कँडेलले ४८ मतान्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरे ।

कँडेलले ९ सय ११ र खड्काले ८ सय ६३ मत प्राप्त गरे । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत ९ सय ४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७ सय ३७ मत पाए । वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावल ९ सय २० मत ल्याएर विजयी भए । दीपेन्द्र ढकाल ७ सय ८४ मत पाएर पराजित भए ।

Advertisement
Advertisement

उद्योग उपाध्यक्षमा सिंहराज बम ८ सय ६७ मत ल्याएर विजयी भएका छन् भने पराजित प्रेम पाण्डेले ८ सय ५७ मत पाए ।

महिला उपाध्यक्षमा तारा रावत ८ सय ८२, महासचिवमा भद्र भण्डारी ८ सय ७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी ८ सय ७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डे ९ सय ३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८ सय ६५ मत ल्याएर विजयी भए ।

महिला उपाध्यक्षका उम्मेदवार कृष्णाकुमारी थापा ८ सय २१, महासचिवका उम्मेदवार रामप्रसाद जैसी ८ सय ६५, उपमहासचिवका उम्मेदवार पूर्णदेव अधिकारी ८ सय १२, कोषाध्यक्षका उम्मेदवार राजेन्द्रबहादुर शाही ७ सय ६५ र सहकोषाध्यक्ष पदका उम्मेदवार भीमप्रसाद पौडेल ८ सय ३२ मत ल्याएर पराजित भए ।

Advertisement
Advertisement

२०५८ मतदातामध्ये निर्वाचनमा १८ सय २४ मत खसेकाे थियाे । संघमा कांग्रेस समर्थित व्यावसायी नै दुई समूह बनाएर चुनाव लडेका थिए । कँडेललाई एमाले र खड्कालाई सत्ता साझेदार पाँच दल र राप्रपाका व्यावसायीकाे समर्थन थियाे । कँडेल कांग्रेसकाे संस्थापन इतर हृदयराम थानी समूह र खड्का संस्थापन पूर्णबहादुर खड्का समूहबाट चुनाव लडेका थिए ।

भर्खरको समाचार

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सम्बन्धित खबरहरु

Scroll to Top