×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

राष्ट्र बैंक सञ्चालक समितिकाे नियमित बैठक बस्न बाटो खुल्यो

६ बैशाख २०७९

काठमाडौं, ६ वैशाख । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिाकरीमाथि गरिएको कारवाही सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट राेकिएसँगै राष्ट्र बैंक सञ्चालक समितिको नियमित बैठक बस्नका लागि बाटो खुला भएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका गभर्नर निलम्बनमा परेको र दुई जना सञ्चालकको कार्यकाल सकिनुका साथै एक जना सञ्‍चालक बैठकमा नआउने गरेका कारण सञ्चालक समितिको बैठक नै बस्न नस‍क्ने अवस्था भएको थियो ।

Advertisement
Advertisement

राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी र श्रीराम पौडेलको पाँच वर्षको कार्यकाल शनिबारबाट सकिएकाे छ । अहिले राष्ट्र बैंकको बैठकमा नियमित उपस्थित हुन सक्‍ने सञ्चालकमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र र अर्थसचिव मधुकुमार मरासिनी मात्रै रहेका थिए ।

गभर्नर अधिकारी निलम्बनमा पर्नुअघि नै अर्का सञ्चालक समिति सदस्य सुवाेध कर्ण बैठकमा उपस्थित हुन छोडेका थिए । सात सदस्यीय राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्नका लागि कम्तिमा चार जना सञ्चालक उपस्थित हुनुपर्ने हुन्छ । गभर्नर अधिकारी फर्किएपछि अब ४ जनाको सञ्चालक समिति अहिले नै क्रियशिल बन्न सक्छ ।

Advertisement
Advertisement

अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकमा चाप परेको सन्दर्भमा राष्ट्र बैंकको तर्फबाट लिनुपर्ने नीतिगत निर्णय तथा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका लागि पनि सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ ।

भर्खरको समाचार

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सम्बन्धित खबरहरु

Scroll to Top