×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

कांग्रेसले प्रदेश १ मा टुंगो लगाउन सकेन उम्मेदवार

११ बैशाख २०७९

विराटनगर, ११ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस उम्मेदवार टुंग्याउने विषयमा अझै अलमलमा परेको छ । उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश १ मा नेपाली कांग्रेसबाट उमेदवार तय हुन सकेका छैनन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवार तय गर्न सकेको छैन ।

Advertisement

कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले हालसम्म ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, धनकुटा र तेह्रथुम जिल्लाका उमेदवार तय भईसकेको जानकारी दिए । उनले आज फेरि बैठक बसेर बाँकी जिल्लाका स्थानीय तहको उमेदवार टुंगो लगाइने बताए ।

धेरै स्थानीय तहको विषयमा कांग्रेसको प्रदेश समितिलाई सिफारिसनै प्राप्त नहुँदा छलफल अघि बढाउन र उमेदवार चयन गर्न समस्या भएको रायमाझीले बताए ।

उमदेवार बन्नेहरुको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म पठाउनु पर्ने प्रावधान छन् । नेपाली कांग्रेसले केन्द्रीय समितिले महानगर र उपमहानगरमा उठ्ने मेयर/उपमेयरको उमेदवारको टुंगो लगाउँछ । तर, त्यस बाहेक भने प्रदेशले सिफारिस गर्छ । प्रदेश एकमा १३७ स्थानीय तह छन् ।

ती तहहरुमा कांग्रेससहितका दलले गठबन्धन गर्ने छलफलका कारण पनि कतिपय पालिकामा उमेदवार चयन हुन सकेका छैनन् । कांग्रेस प्रदेश समितिले राजनीतिक रुपले महत्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका उमेदवार छान्ने विषयमा अझै छलफल शुरु गरेको छैन । अधिकांश पालिकाहरुमा कांग्रेसको स्थानीय समितिले गठबन्धनको विरोध गरिरहेका छन् ।

 

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top