नेपाली काङ्ग्रेसबाट धरानको मेयरमा किशोर राई उम्मेदवार

११ बैशाख ७९, सोमबार
धरान : नेपाली काङ्ग्रेस तर्फबाट धरानको मेयरमा किशोर राई उम्मेदवार हुने भएका छन्। धरान काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राई धरानको मेयरमा सिफारिस भएका हुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राई धरानको मेयरमा सिफारिस भएको पुष्टि गरे।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top