विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् ।
सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
रियाद विमानस्थलमा उडान पुनः सुरु
खगेन्द्र सुनारसँग छानबिन समितिले बयान लिने
आजदेखि एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै