विराटनगरको बी प्लटमा फुटपाथ बजार लगाउन रोक

विराटनगर, भदौ २
विराटनगरको मेनरोडस्थित बी प्लटमा फुटपाथ बजार लगाउने बिषयमा ब्यापारी र प्रहरीबीच बिवाद भएको छ । ब्यापारीहरुले सो ठाँउमा फुटपाथ पसल थाप्न पाल ओछ्याउन थालेपछि प्रहरीले पसल थाप्न नमिल्ने भन्दै हस्तक्षेप गरेपछि बिबाद भएको हो ।

सो ठाँउ पार्किंङकालागि छुट्टयाइएकाले पसल थाप्न नमिल्ने प्रहरीले बताएपछि ब्यापारीले प्रतिबाद गरेका थिए । उनीहरुले शनिवार एकदिन पसल थाप्न पाउनुपर्ने माग गरेका थिए ।

तर, प्रहरीले पसल थाप्न नदिएपछि उनीहरुले प्रहरीप्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन । पसल थाप्न नपाएपछि ब्यापारीहरुले बी प्लटमा धर्ना दिएका छन । ८५ जना खुद्रा ब्यापारीहरुले केही बर्षयता प्रत्येक शनिवार सो ठांउमा पसल थाप्दै आएका थिए ।

Advertisement

केही समयअघि विराटनगर महानगरपालिका र स्थानीय प्रशासनले बी प्लटलाई पार्किङस्थलकोरुपमा तोकेर फुटपाथ पसल लगाउन नदिने निर्णय गरेको थियो । सो निर्णयका कारण आफुहरुको रोजीरोटी गुम्ने भन्दै खुद्रा ब्यापारीहरुले महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापन समेत बुझाइसकेका छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top