×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

हिन्दु राष्ट्रका बिषयमा जनमत संग्रह गराउनु पर्छ : शशांक कोइराला

२ भाद्र २०७५

विराटनगर,भदौ २
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका बिषयमा जनमत संग्रह गराइनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुराकानी गर्दे कोइरालाले पार्टीहरुको हस्तक्षेप बिनाको जनमत संग्रहबाट आउने कुरा सबैलाई मान्य हुनुपर्ने पनि बताए ।

संघीयताको विकल्प नरहेको बताउदै महामन्त्री कोइरालाले संघीयतालाई ब्यवस्थित गर्ने कुरामा सबैपक्ष जिम्मेबार हुनुपर्ने बताए । कर बढाएर जनतालाई दुखदिने कुरा कांग्रेसलाई स्वीकार्य नरहेको उनले बताए । केन्द्र र स्थानीयस्तरमा थप गरिएको कर अविलम्ब हटाउनुपर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले कर बढाइएका कारण मंहगी बढेको भन्दै जनतालाई अफ्ठ्यारो बनाउने कुरा उचित नभएको धारणा राखे । नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुमा समेत कर बढाइएको सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले कर बढाउन नहुने बिषय नेपाली कांग्रेसको बटम लाइन रहेको जानकारी दिंदै बढाइएको कर अविलम्ब घटाउनुपर्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top