बझाङमा जिप दुर्घटना, दुई जनाको मृत्यु ,६ जना घाइते

१८ कात्तिक २०८३, बुधबार
Share this
695shares

१८ कार्तिक , काठमाण्डौ ।

Advertisement

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु । अन्य ६ जना घाइते ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर ।

Advertisement

बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको उल्लेख ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराको जानकारी ।

त्यसैगरी, केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top