भरतपुरमा विजय सुवेदीको अग्रता कायमै

३१ बैशाख ७९, शनिबार
Share this
677shares

३१ बैशाख ,चितवन। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै।

Advertisement

अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गरे ।

सुवेदीलाई पछ्याइ रहेकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त  गरिन।

Advertisement

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top