पोखराको मेयरमामा धनराज आचार्य ८१ मतले अगाडि

३१ बैशाख ७९, आइतबार

जेष्ठ,कास्की । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।

पोखरा महानगरपालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हून ।

आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन ।एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे।

Advertisement

थापा आचार्य भन्दा ८१ मतले पछि छन । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्नुभएको छ भने एमालेकी मन्जु गुरुङले १ हजार २५ मत प्राप्त गरेका छन।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top